दफा ५४
भिक्षा माग्न लगाउन नहुने
कसैले अपाङ्गता भएका व्यक्तिलाई भिक्षा माग्न लगाउन हुँदैन ।